२९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026

आदिवासी रंगशालाको विकल्प तत्काल वन्द भएको घोषणा

दमक १, असार / झापाको कमल ५ स्थित आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले सरकार पक्षसंग भएको सहमति कार्यान्वयन नभएको भन्दै आदिवासी रंगशालाको विकल्प तत्काल वन्द भएको जनाएको छ । प्रतिष्ठानले बैठकको निर्णय सार्वजनिक गर्दै विगत केही महिना देखि रंगशाला समिति र राज्यपक्षका प्रतिनिधिहरुबीच रंगशालाको नामको विकल्पको विषयमा छलफल भइरहेको र त्यस छलफलको भाव अनुसार सरकार गंभीर…