४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025

झापामा कांग्रेसले शुरु गर्यो दोस्रो चरणको जागरण अभियान

विर्तामोड २४, भाद्र / जननायक वी.पी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले आजदेखि देशब्यापी रुपमा दोस्रो चरणको हिपतम जागरण अभियान प्रारम्भ गरेको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता वी.पी. कोइरालाको १०६ औं जन्मजयन्तीको स्मरणस्वरुप देशभरका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा १०६ वटाका दरले विरुवा रोप्दै हिपतम अभियानको प्रारम्भ गरिएको हो…