२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

गाैरीगंज गाउँपालिकाकाे विपत्त व्यवस्थापन काेषमा २५ लाख

गाैरीगंज १९, चैत / गाैरीगंज गाउँपालिकाकाे विपत्त व्यवस्थापन काेषमा लगभग २५ लाख रूपैयाँ रहेकाे छ । गाउँपालिकाे उत्त काेषमा आर्थिक वर्ष २०७६/७७ मा १० लाख रूपैयाँ थपेपछि बजेट उत्त रकम पुगेकाे हाे । काेराेना विरूद्वकाे अभियान अघि यस काेषबाट २ लाख रूपैयाँ खर्च भईसकेकाे गाैरीगंज गाउँपालिकाका प्रशासकिय अधिकृत प्रविण दाहालले जानकारी गराएका छन् । साेही…