गाैरीगंज २७, चैत / युरिया मल आउने थाहा पाएपछि किसानहरु शारीरिक दुरी कायम नै नगरी आधारातदेखि सहकारी संस्था अगाडि लाइनमा बसेका थिए । युरिया मल सहकारी संस्थामा आउने हल्ला सुनेपछि मल नपाउने आशंकामा किसानहरु बिहानकाे राति ३ बजे देखि लाइनमा बसेका हुन् । चैत ११ गतेदेखि नेपाल सरकारले लगाएकाे लकडाउनकाे कुनै ख्यालै नगरी शारीरिक दुरी…