१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

गाैरीगंज गाउँपालिका वार्ड नं.३ले छुटेका थप विपन्न परिवारलाई राहत बाढ्याे, अन्य वडाले पनि धमाधम बाड्दै

गाैरिगंज २१, बैशाख /गाैरीगंज गाउँपालिकाले पहिलाे चरणमा नाम छुटेका विपन्न परिवारलाई राहत बाड्न शुरू गरेकाे छ। गाउँपालिकाले नेपाल सरकारले लगाएकाे लकडाउनका कारण दैनिक जनमजदुर गरेर जिविका चलाउने थप १६ सय ४४ परिवारलाई राहत बाड्न शुरू गरेकाे हाे ।गाउँपालिकाले पहिलाे चरणमा ३५ सय ३४ परिवारलाई राहत वितरण गरेकाे थियाे । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले…