२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025

राष्ट्रिय जनगणना २०७८ दुई चरणमा गरिने

विराटनगर१४,भदौ / केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ दुई चरणमा गर्ने तयारी शुरु गरेको छ । राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा आज यहाँ प्रदेशस्तरीय अन्तक्र्रिया गोष्ठीमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले तथ्याङ्कले विकास निर्माणका कार्य, कृषिको आधुनिकीकरण र भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउनुभयो । उहाँले सबैलाई समेट्ने गरी वैज्ञानिक…