३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

देशकै नमूना प्रदेश बनाउने

दमक ५, फागुन / प्रेस चौतारी र प्रेस सेन्टर झापाले शनिवार दमकमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कार्कीले उच्च हिमश्रृखलादेखि औधोगिक, ब्यापारिक, पर्यटकीय र जल,जमिन जस्ता साधन र श्रोतले धनी प्रदेश भएकाले उचित योजना बनाएर विकासमा लाग्दा अरु प्रदेशको तुलनामा अबल प्रदेश बनाउन सकिने विचार ब्यक्त गर्नुुभयो । उहाँले एक नं प्रदेशको मन्त्री परिषद…