४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विराटनगरमा भरत मोहन अधिकारीलाई राष्टपतिद्वारा नागरिक अभिनन्दन गरिने

विराटनगर १५, असोज / बरिष्ठ राजनीतिक तथा सामाजिक ब्याक्तित्व भरतमोहन अधिकारीलाई प्रदेश नं. १ का तर्फवाट नागरिक अभिनन्दन गरिने भएको छ । जेष्ठ नागरिक दिवसको सन्दर्भमा उनलाई नागरिकको तर्फवाट अभिनन्दन गर्न लागिएको हो । यस सम्वन्धमा केही दिन अघि भएको नागरिक भेलाले एलिड क्लब विराटनगरका अध्यक्ष डा. भेष प्रसाद धमलाको संयोजकत्वमा मूल समारोह समिति गठन…