४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मुआब्जा वितरण ढिलाइले विराटनगरमा रेल अाउने कुरा अलमलमा, रेलमार्गको काम रोकियो

विराटनगर ९, कात्तिक / विराटनगर जोडिने रेलमार्गको भारतमा पर्ने खण्ड निर्माण भइरहे पनि नेपालतर्फ भने काम अघि बढेको छैन । जग्गा अधिग्रहण र मुआब्जा वितरणमा ढिलाइ हुँदा नेपालतर्फ काम रोकिएको हो । रेलमार्ग बनाइरहेको भारतीय निर्माण कम्पनी इरकोनका अनुसार नेपालतर्फको १३ किमिमध्ये अहिले तीन किमि मात्र बनाइएको छ । भारततर्फ भने पाँच किमि रेलमार्ग र…