बिर्तामोड २३, साउन / झापाका आदिवासी नेताहरुले प्रदेश १ को नामाकरण सबैको भावनाको सम्मान हुनेगरी सहमतिय प्रणालीबाट गर्न सरकारलाई सुझाव दिएका छन् । १ नं. प्रदेशबासीको इतिहास, भूगोल, संस्कृति, सभ्यता र पहिचानलाई आधार मानेर यस क्षेत्रका आदिवासी जनजाति लगायत सबैको भावनाको सम्मान हुनेगरी प्रदेशको नामकरण गर्नुपर्ने उनीहरुको निष्कर्ष छ । बिहीबार बिर्तामोडमा भएको छलफलका सहभागी…