२ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025

गाैरीगंज शिक्षकहरूकाे आपत्ति

गाैरीगंज ९, भदाै / गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले शिक्षकहरूलाई दण्ड र पुरस्कारप्रति दिएकाे अभिव्यक्ति आपत्तिजनक रहेकाे शिक्षकहरूले बताएका छन् । गाैरीगंज स्राेत केन्द्र भवनमा आज एक कार्यक्रमकाे आयाेजना गरी अध्यक्ष श्रेष्ठले शिक्षकहरूकाे पेशाप्रति निरूत्साहित हुने गरि एफएम प्लस गाैरादहमा दिएकाे अभिव्यक्ति खेदपुर्ण रहेकाे बताएका छन् । जनप्रतिनिधि भएर अध्यक्ष श्रेष्ठले जनभावना र बाैद्विकवर्गका व्यत्तित्वहरूकाे…