आत्माराम राजवंशी गाैरीगंज ९, कार्तिक / शुभ दिपावलीको अवसरमा आइतबार पूर्वी नेपालका आदिवासी समुदायले धुमधामसंग सामुहिक हुक्काहुक्की खेलको आयोजना गरेर मनाउँदैछन् । तराईका आदिवासी समुदायले परम्परागत रुपमा मनाउदै आएको हुक्काहुक्की खेल दादो दादी भनेर हजुरबा हजुरआमालाई सम्झिदै मनाएका हुन् । हर्साेल्लासका साथ मनाइने गरेको हुक्काहुक्की मनाउन पूर्वका राजवंशी, ताजपुरिया,गन्गाई , माझी समुदायमा त्यस किसिमको सांस्कृतिक…