गाैरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंजमा गाेबरकाे गाेइठा दाउराकाेे रूपमा राखिएकाे एक शाैचालय फाेटाे : आत्माराम राजवंशी आत्माराम राजवंशी गाैरीगंज २३, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. ४ ले खुल्ला मैदानमा दिसा गर्ने घरधुरीकाे नाम कार्यालयमा टाँस गरि सार्वजनिक गरेकाे छ । कार्यालयले चर्पी भए पनि चर्पीमा घेराबेरा नभएका र चर्पी भएर पनि खुल्ला मैदानमा…