४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025

एकै दिन भेटिए कोरोनाका २४ बिरामी, संक्रमितको संख्या ८४ पुग्यो

काठमाडौं २१, बैशाख / बाँकेको नेपालगञ्‍जमा आइतवार एकै दिन कोरोना भाइरसका २४ जना बिरामी भेटिएका छन्। नेपालगञ्‍जमा आइतवार सुरुमा नौजन बिरामी भेटिएका थिए। त्यसपछि दोस्रो पटक ६ जना र तेस्रो पटक ९ जना गरेर २४ जना संक्रमित भेटिएका हुन्। भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप नौजनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…