२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

बिद्युतीय रेलमार्ग : कित्ता नम्वर फरक परेपछि बिर्तामोड क्षेत्रका प्रभावितहरु अन्यौलमा

बिर्तामोड १०, असार / बिद्युतीय रेलमार्गको जग्गा अधिग्रहण सम्बन्धि सूचनामा प्रकासित कित्ता नम्बर र हाल प्रचलनमा रहेको कित्ता नम्बर फरक भएपछि बिर्तामोड क्षेत्रका प्रभावितहरु अन्यौलमा परेका छन् । जिल्ला प्रशासन कार्यालय झापाले बिद्युतीय रेलमार्गको जग्गा अधिग्रहण सम्बन्धि कित्ता नम्बर सहितको ३५ दिने सूचना गत जेष्ठ २४ गते प्रकाशन गरेको थियो । सूचनामा प्रकासित कित्ता नम्बर…