५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

‘घर भत्काएकाे दुई महिनामा पनि नयाँ घर निर्माण हुन सकेकाे छैन् , आश्वासन मात्र पाएका छाैं’ – पिडित भन्छन्

आत्माराम राजवंशी गाैरादह १३, फागुन / गाैरादह नगरपालिका वार्ड नं. ८ जुराेपानीका बजरा माझीले नयाँ घर बन्ने भएपछि गत पुस महिनामा आफ्नाे घर भत्काए । नयाँ घर बन्ने भएपछि ६१ वर्षिय उनी मात्र हाेईन उनीकी श्रीमतीसहित ७ जनाकाे परिवार दङ्ग थिए । ३ छाेरा र २ छाेरी सहित एकै घरमा बसेका उनकाे परिवार पुस महिनादेखि…