२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

दमकमा मात्रै आज थप ९ जनामा संक्रमण

गाैरीगंज १६, भदाै/ झापामा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको पीसिआर परिक्षणको रिपोर्ट अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा गरी १४ जना नयाँ संक्रमित थपिएका हुन ।आज सबैभन्दा धेरै संक्रमित थपिएको पालिकामा दमक परेको छ । दमकमा आज ३ महिलासहित ९ जनामा संक्रमण देखिएको प्रदेश एकको सामाजिक विकास मन्त्रालयले…