१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

नेकपा भित्रै पार्टी निर्णय विपरित वैचारिक समुह गठन

दमक ३, पुस/ सत्तारुढ नेकपा भित्र बैचारिक समुह गठन गर्ने क्रमले झापामा तिब्रता पाएको छ । नेकपा भित्र विभिन्न प्रतिष्ठान तथा फाण्डेशनहरुका नाममा कुनै पनि गतिबिधि नगर्ने पार्टी केन्द्रको निर्णय विपरित यस अघि दमकमा मदन भण्डारी फाउण्डेशन गठन भएको थियो ।सो लगत्तै पुष्पलाल मित्रता केन्द्रका नाममा झापाली कम्युनिष्टहरु अर्को समुह निर्माणमा लागेका छन । सो…