२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

हवाई टिकट ईतिहास मै कम दर

झापा १८, वैशाख / झापाको भद्रपुरबाट काठमाडौंसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ।अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार आजको भद्रपुर–काठमाडौं उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले रु एक हजार ५००, यति एयरले रु एक हजार ३९५, सौर्य एयरले रु एक हजार ४०० र श्री एयरले रु एक हजार ४०० तोकेको छ। कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण…