२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सबैलाई समान अवसरको नारा लिएर वडाध्यक्ष राजवंशी कांग्रेसको चुनावमा

२०७४ को स्थानीय निर्वाचनमा देशभरका बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेसका पक्षमा परिणाम आउन नसकिरहेका बेला वडाध्यक्षमा निर्वाचित भएका नेता हुन झापा गौरीगञ्ज १ का कार्तिकलाल राजवंशी ।उनै राजवंशीले झापा क्षेत्र नं ४ को अधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चुनाव लडने तयारी गरेका छन् । पार्टीको जिल्ला समिति सदस्यमा दुई कार्यकाल बिताएका राजवंशी गौरीगञ्ज गाउँपालिकाको १ नम्बर वडाका…