२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

धेरै जनाकाे साथ र सहयाेग बावजुुद कलाकार तथा माेडल आँशु राजवंशी बचेनन्

गाैरीगंज १५, चैत / धेरै जनाको साथ र सहयोगका बावजुद मोडेल तथा कलाकार आँशु(आशिका) राजवंशीलाई बचाउन सकिएन । मोरंग बेलबारी - ९ डाँगीहाटकी मोडेल तथा कलाकार आँशुको शनिबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा अल्पायुमै निधन भएको हो । उनको शनिबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।बिगत पाँच महिनादेखि उनी पेट र फोक्सोसम्बन्धी समस्याका कारण…