२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025

टिपरको ठक्करले मृत्यु भएपछि मोरङको सुन्दरहरैँचामा तनाव, डीएसपी घाइते

विराटनगर । टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि मोरङको  हरैँचा तनावग्रस्त बनेको छ ।  मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १ मा हरैँचाबजार छेउमा टिपरको ठक्करबाट दुहवी नगरपालिका–९ का ४० वर्षका मोहमद हसिम मियाको मृत्यु भएपछि तनाव सिर्जना भएको हो ।  मृतकका आफन्तले टिपरमा आगजनी गर्न पटक–पटक प्रयास गरेका थिए । टिपरमा ढुङ्गा मुढा गर्दै आगजनीको…