७ असार २०८१, बिहिबार | Thu Jun 20 2024

गौरीगंज गाउँपालिका वार्ड नं. १ वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि साविक वार्ड नं. ३ कुञ्जिवारीले जित्यो

गौरीगंज २५, मंसिर / गौरीगंज गाउँपालिका वार्ड नं. १ को आयोजनामा वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि साविक वार्ड नं. ३ कुञ्जिवारीले जितेको छ । सोमवार सम्पन्न वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा साविका वार्ड नं. ३ कुञ्जिवारीले साविक वार्ड नं. ५ झोडालाई २–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।प्रतियोगितामा बिजेता…