१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

झापा गाउँपालिकाका दुई संचारकर्मीलाई सम्मान

कुमरखोद, चैत २४ । झापा गाउँपालिका वडा नं २ बालुवाटारमा अवस्थित जागेश्वर शिव पाञ्चायन मन्दिर समितिले दुई संचारकर्मीलाई सम्मान गरेको छ । समाजमा संचारमाध्यमवाट योगदान पुर्याएको भन्दै विएम मिडियाका संचालक तथा प्रतिदिन राष्ट्रिय दैनिकका सम्वाददाता वरतलाल राजवंशी र झापा एक्सप्रेसका सम्पादक केशव चापागाँईलाई मन्दिर शिलान्यासको अवसरमा सम्मानपत्रले सम्मान गरिएको हो । रामनवमीको अवसरमा जागेश्वर शिव…