४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजकाे ९ जनामा काेराेना संक्रमण, दमकमा थप एक जनाकाे मृत्यु

  गाैरीगंज ९, कार्तिक / गाैरीगंज गाउँपालिकाका ९ जनामा स्थानियस्तरमा काेराेना संक्रमण  पुष्टि भएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ र ३ का ९ जना पुरूषमा काेराेना संक्रमण भएकाे जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फाेकल पर्सन जीवन चाैलागाईद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । त्यसैगरि गाैरादह नगरपालिकामा ११ जनामा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ ।…