२१ असार २०८२, शनिबार | Sun Jul 6 2025

गाैरीगंज वार्ड नं. ५ र ६ मा बढी बाढीकाे प्रकाेप, सबैभन्दा कम असिनापानी

गाैरीगंज २, असार / गाैरीगंज गाउँपालिका वार्ड नं. ५ र ६ काे प्रकाेप नक्सांकण र स्तरीकरण गर्दा सबैभन्दा बढी बाढीबाट प्रभावित रहेकाे देखाएकाे छ ।स्थानिय विपद् तथा जलवायु उत्थानशिल याेजना निर्माणका लागि यहाँ बुधबार वडा स्तरिय छलफलमा प्रकाेपकाे स्तरीकरण गर्दा यस्ताे तथ्यांक देखाएकाे हाे ।गाैरीगंज गाउँपालिका वार्ड नं. ५ र ६ का जनप्रतिनिधि, पार्टी प्रतिनिधि,…