२० कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025

गौरीगंज–६ खजुरगाछी बजारमा भीषण आगलागी, दुई घर र पसल जलेर नष्ट

गौरीगंज १३, कात्तिक / झापाको गौरीगंज गाउँपालिका–६ स्थित खजुरगाछी बजारमा आज राती करिब १० बजे भीषण आगलागी हुँदा दुई घर र एक पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीबाट स्थानीय चन्द्र नायकको किराना पसल र रेखा ढकालको घर जलेर पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी राति करिब १० बजे तिर…