४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंज गाउँपालिकाको ५५ करोड बढीको बजेट

गौरीगंज २६, पुस / गौरीगंज गाउँपालिकाको आज प्रथम गाउँसभा उद्घाटन भएको छ । झापा क्षेत्र नं. ४ का प्रतिनिधी सभाका सभासद एल.पी सांवाले उद्घाटन गर्नुभएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले चालु आर्थिक बर्षका लागि ५५ करोड १८ लाख ४१ हजार १ सय १३ रुपैया“को बजेट विनियोजन गरिएको सार्वजनिक गर्नुभएको छ । अध्यक्ष श्रेष्ठले आफ्नो मन्तव्यको…