३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गाैरीगंजमा एक जना काेराेना संक्रमितकाे मृत्यु

गाैरीगंज १५, कार्तिक / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने एक जना काेराेना संक्रमितकाे आज विहान मृत्यु भएकाे छ । दम र मुटु सम्बन्धि राेगबाट पिडित ७१ बर्षिय हेमसागर अधिकारीकाे उपचारकाक्रममा धरान स्थित विपी काेभिड अस्पतालमा मृत्यु भएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् ।गत कार्तिक १ गते उनकाे पीसीआर रिपाेर्ट…