२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

१६ वर्षपछि रतुवा पुलको विधिवत् उद्घाटन, प्रधानमन्त्री ओलीद्वारा रिबन काटेर शुभारम्भ

गौरीगंज २९, असार / झापा र मोरङ्ग जिल्लालाई जोड्ने महत्वपूर्ण पूर्वाधार रतुवा पुलको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा रिबन काटेर गर्नुभएको छ। झण्डै १६ वर्षको प्रतिक्षापछि सम्पन्न भएको यो ऐतिहासिक उद्घाटन कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयले आइतबार आयोजना गरेको कार्यक्रममा  प्रधानमन्त्री…