३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

दमकका तीन साहित्यकारलाई ‘भारतीय अवार्ड’

दमक ३, भदौ / दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत हुनुभएको छ । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई सो अवार्डबाट पुरस्कृत हुनुभएको हो । विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुरयाएवापत उहाँहरुलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ । दिवसका उपलक्ष्यमा…