६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ राख्न माग

विराटनगर ३, फागुन / राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय समितिले प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ घोषणा गर्न माग गरेको छ । समितिका केन्द्रीय सभापति भुवनेश्वर मण्डल राजवंशीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरलाई प्रदेशको स्थायी राजधानी तथा विराटनगर महानगपालिका र तत्कालीन कटहरी गाविस, झोराहाट भौडाहा, भाथिगछ, बुधनगर, वैजनाथपुर , टङ्कीसिनवारी गाविस क्षेत्रलाई…