६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

काेच समुदायकाे ऐतिहासिक संग्रहालय निर्माणमा जुट्दै

झापा १३, फागुन / आदिवासी काेच समुदाय परम्परागत बसाेबास, जन्ममृत्यु, विवाहदेखि दैनिक जीवनका हरेकपक्षहरू झल्किने गरि संग्रहालय निर्माणमा जुटेकाे छ । कनकाई नगरपालिका ९ स्थित घैलाडुब्बामा संग्रालयसहितकाे काेच केन्द्र निर्माण गरिने भएकाे हाे । स्थानीय प्रेमप्रसाद राजवंशीको अगुवाइमा केन्द्र निर्माणका लागि तीन वर्षअघि ‘कोच राजवंशी सांकृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन केन्द्र’ नामक संस्था स्थापना गरिएको…