५ कार्तिक २०८२, मंगलबार | Wed Oct 22 2025

गौरीगंज गाउँपालिका वार्ड नं. १ लाई राहतको सामाग्री पठाइयो, विपन्न परिवारको नामावलीसहति

  गौरीगंज २२, चैत /  गौरीगंज गाउँपालिकाले ६ वटै वडाहरुमा राहत सामग्री पठाएको छ । वडा कार्यालयको सर्वदलिय वैठकले निर्णय गरी पठाएको विपन्नहरुको लगत अनुसार वितरण गर्न गाउँपालिकाले शुक्रवार सम्बन्धित वडा कार्यालयहरुलाई बुझाएको हो । निम्न बमोजिम राहत सामग्री पठाइएको छ ।   वार्ड नं  १ को नामावली                …