गाैरादह ३, फागुन / हाम्राे नेपाल वचत तथा ऋण सहकारी संस्थाकाे प्रथम एकिकृत साधारणसभा सम्पन्न भएकाे छ । विर्तामोडमा रहेकाे हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्था र गाैरादहमा रहेकाे विकल्प उपभाेक्ता सहकारि संस्थाबीच शनिवार एक औपचारिक कार्यक्रमकाबीच गाैरादहकाे सामुदायिक केन्द्रमा दुबै संस्था एकिकरण भएकाे घाेषणा गरिएकाे छ । एकीकरण पछि संस्थाकाे नाम हाम्रो नेपाल…