३१ भदौ २०८२, मंगलबार | Wed Sep 17 2025

विराटनगरलाई प्रदेश राजधानी बनाउन तयारी तीब्र

विराटनगर / विराटनगरमा रहेको खाद्य प्रविधि तथा अनुसन्धान प्रयोगशालाको भवनलाई मुख्यमन्त्रीको कार्यालय बनाउन तयारी थालिएको छ । अस्थायी रूपमा विराटनगरलाई प्रदेश राजधानी तोक्ने तयारी गरेको सरकारले खाद्य प्रविधि तथा अनुसन्धान प्रयोगशालालाई मुख्य मन्त्रीको कार्यालय र निवास तोक्ने भित्री रूपमा तयारी भैरहेको हो । विराटनगरलाई प्रदेश राजधानी बनाउने तयारी गरेपछि मन्त्रायल राखिने सम्भावित कार्यालयहरूको गोप्य अनुगमन…