४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कांग्रेसको कोण सभा बिथोल्न खोज्दा झण्डै झडप

गौरीगंज १७, मंसिर / झापाको गौरीगंजस्थित खजुरगाछी बजारमा आयोजित नेपाली कांगे्रसको कोणसभालाई बिथोल्न खोज्दा आज झण्डै झडप भएको छ । नेपाली कांगे्रसको कोणसभा भइरहेका बेला नजिकै रहेको नेकपा एमालेका पार्टी कार्यालयमा राखिएको साउण्डबक्सबाट एमाले कार्यकर्ताहरुले चुनावी गीत बजाएपछि तनावको स्थिति सिर्जना भएको थियो । कांग्रेसको कोणसभालाई सम्बोधन गर्न नेपाली कांगे्रसका गौरादह नगर सभापति यादवराज सेढाईलाई…