३ असार २०८३, बुधबार | Thu Jun 18 2026

कांग्रेस नेता राईले दिए १०३ बर्षिया ज्येष्ठलाई ह्वील चियर

दमक/ नेपाली कांग्रेस एक नम्बर प्रदेश समिति सदस्य एवं झापा क्षेत्र नं ५ का महाधिवेशन प्रतिनिधि हुकुमसिंह राईले झापाको गौरादह ४ डोरामारी निवासी १०३ बर्षिया तिलरुपा भण्डारीलाई सहायता सामग्रीका रुपमा ह्वीलचियर प्रदान गरेका छन ।बृद्ध अवस्थामा पनि उठबस गर्न सक्ने क्षमता भएकी बृद्धा भण्डारीको जिवनशैलीमा सहजता ल्याउन ह्विलचियर उपयोगी हुने भएकाले राईले उनलाई घरमै पुगेर सम्मानसहित…