७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

दमक नगर कांग्रेसद्वारा पार्टी परित्याग गर्ने नेतामाथि कारबाही, कार्यकर्तालाई सचेत रहन आग्रह

दमक १४, माघ / सुशासन सहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानमा नेपाली कांग्रेस दृढ संकल्पित रहेको भन्दै दमक नगर कार्यसमितिले पार्टी हितविपरीत गतिविधि गर्नेहरूप्रति कडा कारबाही गर्ने स्पष्ट सन्देश दिएको छ। नेपाली कांग्रेस दमक नगर कार्यसमितिले आज जारी गरेको प्रेस विज्ञप्तीमा पार्टीको दोस्रो विशेष महाधिवेशनबाट पारित “बलियो कांग्रेस, बदल्छौं देश” भन्ने मूल नारालाई आत्मसात गर्दै…