९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति ताप्लेजुङदेखि काठमाडौंसम्मै विरोध

विर्तामोड १६, जेठ / ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम परिवर्तन गरी रविन्द्र अधिकारी विमानस्थल राख्ने नेपाल सरकारको निर्णयप्रति ताप्लेजुङमा क्रियाशिल नेकपा एमालेसहितका सातदल र ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले निन्दा र भत्र्सना गरेको छ ।नेकपा एमाले अध्यक्ष बलबहादुर साम्सोहाङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष विजय प्रकाश वनेम, नेपाली कांग्रेसका कार्यवाहक सभापति मणिप्रसाद लाबुङ, जनता समाजवादी पार्टीका अध्यक्ष किर्तिमान…