९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

गाैरीगंज गाउँपालिकाकाे प्रवत्तामा वद्री नारायण नियुक्त

गाैरीगंज ८ , असार / गाैरीगंज गाउँपालिकाकाे प्रवत्तामा वद्रीनारायण यादव नियुक्त भएका छन् ।आज बुधवार बसेकाे कार्यपालिकाकाे वैठकले उनलाई प्रवत्तामा नियुक्त गरेकाे हाे ।गाैरीगंज गाउँपालिबाट सम्पादन हुने काम कारवाहीकाे सम्बन्धमा जानकारी गराउने आधिकारिक अधिकारीकाे रूपमा प्रवत्तामा नियुत्त भएका हुन् ।उनी गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा अध्यक्ष हुन् । गाउँपालिकाकाे प्रवत्ताकाे रूपमा यादवलाई नियुक्त…