१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

कृषि क्षेत्रमा वजेट विनियोजन गर्न गाैरीगंज गाउँपालिकाकी अध्यक्ष राजवंशीकाे कृषि मन्त्री दर्लामीसंग आग्रह, एक स्थानिय तह एक उत्पादनमा जाेड

गाैरीगंज ४, भदाै / प्रदेश नं. १ सरकारका माननीय कृषि मन्त्री झलक सिंह दर्लामीले एक स्थानिय तह एक उत्पादनमा विशेष जाेड दिन आग्रह गरेका छन् ।कृषि मन्त्री दर्लामीले शुक्रबार भेटघाट तथा विचार विमर्शका क्रममा गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीसंग त्यस्ताे आग्रह गरेका हुन् ।यहाँकाे भाैगाेलिक अवस्था र जग्गाकाे उत्पादकत्व क्षमता हेरी एक स्थानिय तह एक…