७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मन्त्रिपरिषदको निर्णय : संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

काठमाडौं ८ , जेठ / सरकारले संसद भंग गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनका लागि  सिफारिस गरिएको…