१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

कक्षा ८ काे परिक्षा अध्यक्ष राजवंशीद्वारा अनुगमन, मापदण्ड र मर्यादितरूपमा सञ्चालन गर्न सुझाव

गाैरीगंज ७, चैत / गाैरीगंज गाउँपालिकामा आज मंगलबार देखि शुरू भएकाे कक्षा ८ काे वार्षिक परिक्षा गाउँपालिकाकाे शिक्षा समितिले अनुगमन गरेकाे छ । गाउँपालिका अध्यक्ष तथा शिक्षा समिति संयाेजक फूलवती राजवंशी, शिक्षा शाखा प्रमुख टंक खरेल, सामाजिक विकास समिति संयाेजक कार्तिकलाल राजवंशी, समिति सदस्य गहेन्द्र विक्रम साह सहितसहभागि भई संस्थागत विद्यालयमा शुरू भएकाे परीक्षाकाे अनुगमन गरेका…