१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

सिरुवा पर्व सुरु, यसकाे सांस्कृतिक महत्त्व

फाइल फाेटाे गाैरीगंज १, वैशाख / नयाँ वर्षको आगमनसागैं तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका आदिबासी जातिहरुले धुमधामका साथ सिरुवा पर्व मनाउँदैछन् ।तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउादै आएको यो पर्व तीन दिनसम्म मनाउने प्रचलन छ । जसमध्ये पहिलो दिन (वैशाख १ गते) जल सिरुवा, २ गते काद सिरुवा…