१ श्रावण २०८२, बुधबार | Thu Jul 17 2025

दमक उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासी
गुरागाइँको यात्रा

देवी प्रसाद गुरागाइँ उर्फ गोपाल । झापाको दमक र आसपासको समाजमा परिचित र स्थापित नाम हो ।व्यवसायिक क्षेत्रलाई मुख्य पेशा बनाएर दुई दशक अघिदेखि दमकमा रेडिमेड कपडाको व्यापारमा संलग्न गुरागाइँसँग दोहोरो परिचय नभएका व्यवसायी कोही छैनन भने पनि हुन्छ ।सबैसंग मिलनसार र आदर सत्कारको संस्कारका पर्यायवाचीनै हुन गुरागाइँ । उनको यही आदत अर्थात स्वभावले दमकको…