६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

लायन्स क्लबद्वारा बाह्रसुद्दीका ९० जना बालबालिकालाई नि:शुल्कमा न्यानाे कपडा वितरण

गौरीगंज २४, पुस / गौरीगंज गाउँपालिका वार्ड नं.४ बाह्रसुदी स्थित गौरीया प्राविमा अध्ययनरत विद्याथीैलाई न्यानो कपडा वितरण गरिएको छ ।लायन्स क्लब अफ विराटनगर युनाईटेडले जाडो मौसममा केही राहतहोस भन्ने उद्येश्यले ९० जना विद्यार्थीलाई निःशुल्कमा शुक्रवार न्यानो कपडा स्वीटर वितरण गरेको हो ।गौरीया प्राविमा गौरीगंज गाउँपालिका वार्ड नं. ४ बाह्रसुदीका अधिकांस मुसहर समुदायका दलित विद्याथीहरु अध्ययनरत…