२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

‘राज्यले जनप्रतिनिधिलाई चिन्दैन । राज्यले चिन्ने भनेको कर्मचारीलाई मात्र हो ।’ : अध्यक्ष राजवंशी

मेचीनगर, २७ भदौ । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजबंशीले राज्यले जनप्रतिनिधिलाई विश्वास नगरेर कर्मचारीहरुलाई मात्र विश्वास गर्ने गरेको बताएकी छन् ।आज काँकरभिट्टा स्थित हिकोला हेरिटेज होटलमा मार्टिन चौतारीले आयोजना गरेको ‘संघीयता कार्यान्वयनका सात वर्ष स्थानीय तहका नीति/कानुन र योजना निर्माणका विविध पक्ष’ विषयक अन्तरक्रियामा अध्यक्ष राजबंशीले सो कुरा बताएकी हुन् ।‘ पितृ सत्तात्मक राज्यमा पुरुषहरुकै…