६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंंज गाउँपालिका २ सय परिवारलाई सुधारिएकाे चुलाे वितरण

गाैरीगंज ११, साउन / गाैरीगंज गाउँपालिकाले सुधारिएकाे चुलाे वितरण गरेकाे छ ।लाेपाेन्मुख,सिमान्तकृत र अल्पसंख्यक वर्गका समुदायलाई लक्षित गरि गाउँपालिकाका करिब २ सय घर परिवारलाई सुधारिएकाे चुलाे वितरण गरेकाे हाे ।गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा रिमुफ नेपालका अध्यक्ष सत्यदेवी खड्का, कांग्रेस नेता डा. खगेन्द्र पाण्डव अधिकारी, अनिलकृष्ण प्रसाई, ईन्द्र भण्डारीलगायतकाे सहभागिता थियाे ।गाैरीगंज गाउँपालिकाकाे…