ईसान काेच / आजको यो युग भागदौडले भरिएको छ । सबै जना आ–आफ्नो करियर बनाउने होडमा व्यस्त छन्। हुन त, यो आजको एक आवश्यकता पनि हो। किनकि आजको समयमा कोही पनि साथीभाइ, इष्टमित्र,पारिवारिक कुलकुटुम्ब भेट भइहालेमा“खबर के छ?”भनी सोधपुछारी गर्नु÷गरिनुको सट्टा “कहाँ के गर्दैछस् ?, कति कमाउँदैछस् ?”भनेर वचन प्रहार गरी सम्बोधन गरिएको पाइन्छ ।…