५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाउँमा जनचेतना बढाउनुपर्ने देखिन्छ–
पुजन न्यौपाने ( कुँवर) उपाध्यक्ष गौरीगञ्ज गापा

‘ कृषि, स्वास्थ, शिक्षा, उद्योग र आर्थिक विकासमा उन्नति, दीगो विकाससहित गौरीगञ्जको समुन्नति ‘ भन्ने मुल नारासहित आएको गौरीगञ्ज गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को वजेट, नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा छ ।गाउँपालिकाले माध्यमिक तह अर्थात ११/ १२ अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था मिलाउने र एमबीबीएसमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई आंशिक छात्रवृत्तिको व्यवस्था मिलाइने जनप्रतिनिधिहरुले…